अब टोल टोलमा टोल सुरक्षा समिति बनाएर अघि बढ्नुपर्छ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब टोल टोलमा टोल सुरक्षा समिति बनाएर अघि बढ्नु पर्ने बताएका छन् । देशैभरी असुरक्षा बढेकोले प्रहरीलाई सघाउन टोल सुरक्षा समिति आवश्यक रहेको ओलीले बताए । नेकपा एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले अहिले मानिसहरू भित्र कायरता जगाएर […]