पुटिन र सीसँग बैठक गर्न ट्रम्प तयार, तर परमाणु वार्तामा चीन किन असहमत?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग संयुक्त बैठक गर्न आफू तयार रहेको बताएका छन्।