तीन महिनामा भित्रियो ४ अर्ब १४ करोड प्रत्यक्ष वैदेशिक लगानी

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्म ४ अर्ब १४ करोड रूपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।