११ अंकले घट्यो नेप्से, १६५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२९ अंकले घटेको छ । आज नेप्सेमा ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेको हो । आज नेप्सेमा कारोबार भएका मध्ये १६५ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ७७ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । तर, आज ९ वटा कम्पनीको सेयर […]