बलिउडका रोमान्स र एक्सन किङ धर्मेन्द्रले मच्चाएको धमाका

काठमाडौं- बलिउड अभिनेता धर्मेन्द्र यतिबेला बिरामी अवस्थामा छन् । स्वास्थ्यलाभ गरिरहँदा सामाजिक सञ्जालमा भाइरल समाचारका कारण अस्पतालकै बेडमा उनले आफ्नो मृत्युको समाचार सुन्नुपर्‍यो । बलिउडमा धर्मेन्द्र यस्तो कलाकारको नाम हो– जसको सम्पूर्ण परिवारको चिनारी रजतपट हो । भारतीय चलचित्र उद्योगमा केही नामहरू यस्ता छन्, जसले केबल पर्दामा अभिनय मात्र गरेनन्, दर्शकको हृदयमा स्थायी स्थान समेत […]