सरकार र बञ्चरेडाँडामा स्थानीयबीचकाे वार्ता निष्कर्ष विहीन

काठमाडौं । सरकारले नुवाकाेटकाे बञ्चरैडाँडामा स्थानीयवासीसँग गरेकाे वार्ता विना निष्कर्ष टुंगिएको छ। स्थानीयले काठमाडौंबाट बुधबारदेखि फोहोर लैजान अवरोध गरेपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सरोकारवालासँग बैठक आयोजना गर्नुभएकाे हाे। सहरी विकास मन्त्रालय, प्रभावित धादिङको धुनिवेंसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, काठमाडौं महानगरपालिका पदाधिकारी र स्थानीय बासीन्दाको प्रतिनिधिका रूपमा […]