दक्षिण कोरियामा भाषा अध्ययन र स्नातकका लागि जाने विद्यार्थीको एनओसी नदिइने

काठमाडौँ । दक्षिण कोरियामा भाषा अध्ययन र स्‍नातकका लागि जाने विद्यार्थीको एनओसी स्थगित गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) दिन स्थगित गरेको हो। मन्त्रालयले मंगलबार सूचना जारी गरेर कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न […]