कोटेश्वरमा बसबाट खस्दा सहचालकको मृत्यु

काठमाडौंको कोटेश्वरमा बसबाट खसेर सहचालकको मृत्यु भएको छ।