राष्ट्रपति पौडेलले जारी गरे नेपाल विशेष सेवासम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी गरेका छन्।