कर्मचारी सरुवामा भएको चलखेल रोक्न र सचिवलाई कारबाही गर्न निर्देशन

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वास्थ्य मन्त्रालयमा कर्मचारी सरुवामा भएको चलखेल रोक्न र सचिवलाई कारबाही गर्न निर्देशन दिएका छन्। केही साताअघि स्वास्थ्य मन्त्रालयले केही कर्मचारीलाई जिम्मेवारी दिँदा चलखेल गरेको भन्दै सरकारको आलोचना भएको थियो। त्यसपछि मुख्यमन्त्री यादवले कानुनविपरीत काम गर्ने सचिवलाई कारबाही गर्न मुख्य सचिवलाई आफूले निर्देशन दिएको बताएका हुन्। बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक […]