राष्ट्रिय सभाबाट ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक’ सर्वसम्मत पारित

काठमाडौँ । राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ ।  हवाई सेवालाई थप सुरक्षित, भरपर्दो र जिम्मेवार बनाउने उद्देश्यले ल्याइएको यो विधेयकले यात्रुको अधिकार संरक्षणका साथै दुर्घटना वा अन्य प्राविधिक समस्यामा यात्रुले पाउने क्षतिपूर्तिको कानूनी आधार तयार पारेको हो ।  शुक्रवारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक […]