मेलम्चीको डिआई पाइप खरिदमा अनियमितता भएको उजुरी, अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजना अन्तर्गत योजना कार्यान्वयन निर्देशनालय अनामनगरमा छापा मारेको छ। डिआई (डक्टाइल आयरन) पाइप खरिदमा अनियमितता भएको भन्ने सूचना र उजुरी प्राप्त भएपछि आयोगको टोलीले मंगलबार निर्देशनालयमा छापा मारेको हो । सोक्रममा खरिदसम्बन्धी कागजातहरू नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। आयोगका अनुसार खरिद प्रक्रिया […]