माल्दिभ्सको भलिबल लिग खेल्दै कामना विष्ट

काठमाडौँ। नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना विष्ट माल्दिभ्समा हुने नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा सहभागी हुने भएकी छन्। उक्त प्रतियोगिता अक्टोबर १३ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ। विष्टले माल्दिभ्सको नैफारू चेल्सी स्पोर्ट्स क्लबबाट खेल्नेछिन्। विष्टले नेपालका तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि निरन्तर प्रदर्शन गर्दै आएकी छन्। यसैबीच, अर्की नेपाली राष्ट्रिय खेलाडी उषा भण्डारी पनि सोही प्रतियोगितामा […]