सुकुमवासी नागरिकको पुनर्स्थापनामा भएको उपलब्धि सार्वजनिक गर्न सरकारसँग माग

१ असोज, काठमाडौं । नेपाली कांग्रुेसकी सांसद सीता थपलियाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएको सुकुमवासी नागरिकको पुनर्स्थापनामा भएको उपलब्धि सार्वजनिक गर्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकार नागरिकका आधारभूत समस्या …