होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते

दाङ जिल्लाको लमहीस्थित एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् ।