काठमाडौं– १३ देखि २८ उमेर समूह अर्थात् जेनेरेसन–जीको आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधि सभाको चुनाव गराउने घोषणा गर्यो । देश संवेदनशील अवस्थाबाट गुज्रिरहेको बेला छोटो समयमै तयारी सम्पन्न गर्नुपर्ने जिम्मेवारी निर्वाचन आयोगमाथि छ । सो अनुसार आयोगले निर्वाचन तयारी तीव्र पार्दै यतिबेला दल दर्ता र मतदाता नामावली दर्ताको […]