ओखलढुङ्गा । नेकपा (एमाले) लिखु गाउँपालिका कमिटीले आफ्नै कार्यालय भवन निर्माण गर्ने भएको छ । लिखु गाउँपालिका-४ मा सम्पन्न पालिका कमिटीको १५ औं बैठकले जग्गा व्यवस्थापन र आर्थिक संकलनका लागि समिति गठन गर्दै आफ्नै भवन बनाउने निर्णय गरेको हो । लामो समयदेखिको आफ्नै भवन बनाउने योजनालाई मूर्तरूप दिन बैठकले कोशी प्रदेश कमिटी सचिवालय सदस्य नानीबाबु […]