काठमाडौं – नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै संयुक्त राज्य अमेरिका ले बधाई दिएको छ । अमेरिकी दूतावास नेपाल ले बिहीबार सम्पन्न निर्वाचनका लागि नेपाली जनता र सम्बन्धित निकायलाई बधाई दिँदै लोकतान्त्रिक अभ्यास सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरेको हो । दूतावासले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक […]
दोलखा तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा करिब ५ घण्टा अवरुद्ध भएको मतदान अन्ततः सम्पन्न भएको छ। मतदान गराउन खटिएका कर्मचारी र राजनीतिक दलका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि मतदान प्रक्रिया करिब पाँच घण्टा रोकिएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो। घटनामा संलग्न आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएर पछि रिहा […]
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा अमेरिकी दूतावासले नेपाली जनतालाई हार्दिक बधाइ दिएको छ। दूतावासले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको पनि जनाएको छ। नेपालस्थित अमेरिकी दूतावासले आज मतदान सकिएसँगै जारी गरेको सन्देशमा “निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई बधाइ। हामी आगामी सरकारसँग समृद्धि र सुरक्षा क्षेत्रमा […]
रौतहट – रौतहटको चारवटै निर्वाचन क्षेत्रमा आज भएको प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । निर्धारित समय बिहान ७ः०० देखि सुरु भएको मतदान कार्यक्रम साँझ ५ः०० बजे सम्पन्न भएको थियो । कुनै पनि अप्रिय घटना नभई जिल्लाभित्र रहेको ५४१ वटै मतदान केन्द्रमा मतदान सम्पन्न भएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिएका […]