ट्रम्पसँग भेट्न न्यू योर्कका नवनिर्वाचित मेयर ममदानीको पहल

न्यू योर्कका नवनिर्वाचित मेयर जोहरन ममदानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न पहल गरेका छन्।