रास्वपा केन्द्रीय समिति बैठक जारी (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा सुरू भएको छ। आजको बैठकबाट सभापति रवि लामिछाने पार्टी काममा फर्कनेछन्।