यस्तो छ बन्दै गरेको बालेनको कार्यालय (तस्वीरहरू)

१२ पुस, काठमाडौं । जेनजी आन्दोलनपछि लामो समय तटस्थ देखिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अहिले राजनीतिमा सक्रिय भएका छन् । पछिल्ला केही दिन लगातार राजनीतिक भेटवार्ता जारी राखेका उनले आफ्नै नेतृत्वमा वैकल्पिक राजनीतिक शक्ति बनाउने …