नयाँ पुस्ताको उदयले राजनीतिमा तरङ्ग, दलहरू युवा खोज्न बाध्य भए: पूर्व आयुक्त पोखरेल

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले नेपाली राजनीतिमा नयाँ पुस्ता (जेन-जी) र नयाँ दलहरूको उदयले ठूलो तरङ्ग ल्याएको बताएका छन्।