भोलि १० औँ निर्वाचन दिवस पनि मनाइँदै

६ फागुन, काठमाडौं । भोलि प्रजातन्त्र दिवससँगै १० औँ निर्वाचन दिवस मनाइँदैछ । मुलुकमा प्रजातन्त्र स्थापना भएको आठ वर्षपछि विसं २०१५ फागुन ७ गते आमनिर्वाचन भएको थियो । नेपालमा आमनिर्वाचन प्रारम्भ भएर बालिग नेपालीले आफ्नो मताधिकार …