अर्थतन्त्रको ढुकुटी सम्हालिसकेका पाँच जना पूर्वअर्थमन्त्रीहरु प्रतिनिधि सभा निर्वाचनको चुनावी मैदानमा छन् । यसअघि पाँच पटक अर्थमन्त्री बनिसकेका विष्णु पौडेलदेखि दुई पटक अर्थमन्त्री बनेका वर्षमान पुन र जनार्दन शर्मा, एक/एक पटक अर्थमन्त्री बनेका प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की चुनावी मैदानमा होमिएका हुन् । चुनाव उठ्ने घोषणा गरेपनि अन्तिममा आएर अर्का पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री बाबुराम भट्टराईले […]