सुनसरी-१ मा साम्पाङभन्दा रास्वपाकी तामाङ अगाडि

२२ फागुन, काठमाडौं । सुनसरी-१ मा श्रम संस्कृति पार्टीका हर्कराज साम्पाङलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनले अग्रता लिएकी छिन् । प्रारम्भिक मतगणनाअनुसार अहिले अहिलेसम्म रास्वपाकी गोमा तामाङ सरिनले ४६१ मत ल्याउँदा हर्क साम्पाङले …