१० महिनामा खर्ब कट्यो विकास खर्च, लक्ष्यको २७.९१ प्रतिशतमात्र
१ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन-वैशाख) कट्दा पूँजीगत खर्च १ खर्ब कटेको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार वैशाख मसान्तसम्म १ खर्ब १३ अर्ब ८४ करोड रुपैयाँ बराबर पूँजीगत खर्च …