अमेरिकाले इरानका बन्दरगाह तथा तटीय क्षेत्रहरूमा लगाएको नौसैनिक नाकाबन्दीको पहिलो २४ घण्टामा कुनै पनि जहाज नाकाबन्दी क्षेत्र पार गर्न सकेका छैनन्। अमेरिकी सेनाले मंगलबार दिएको जानकारी अनुसार ६ वटा व्यापारिक जहाजलाई अमेरिकी सेनाले दिएको निर्देशनअनुसार फर्किन बाध्य पारिएको छ। यो नाकाबन्दी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा लागू गरिएको हो, जुन अमेरिका र इरानबीच शान्ति वार्ता […]