त्रस्त छन् पोखराका सुकुमवासी, बसपार्कमै छन् साढे ४ सय घर
१४ वैशाख, पोखरा । पोखरा महानगरको मेयर पदमा उम्मेदवार बन्नेहरुको प्रमुख एजेण्डा हुन्छ- अव्यवस्थित बसोवासी र सुकुम्वासी व्यवस्थापन । अनि सधैं विवाद र चर्चामा हुन्छ– पोखरा बसपार्क ।
२०३१ सालमा अधिग्रहण गरिएको पोखरा बसपार्कको जमिन अहिले …