रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी प्रदेशबाट निशा मेहताले सर्वाधिक १ हजार ८६१ मत प्राप्त गरिन्। विश्वराज पोखरेलले १ हजार ४६०, शोभा कार्कीले १ हजार २०४, कल्पना थापाले ९३९, सुजाता तामाङले ८३९, लालविक्रम थापाले ७८३, सयमलाल चौधरीले ७५८, प्रकाश पाठकले ७४३, बिरेन्द्र श्रेष्ठले ६३१, राजकुमार राईले ६२४, पारमणि गेलालले ६१३, धनेश्वर […]