पलको फिल्म ‘आबाट आमा २’ असोज ३० मा रिलिज हुने

काठमाडौं – नायक पल शाहको फिल्म ‘आबाट आमा २’ असोज ३० बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले क्रोएसियाको प्रदर्शन अधिकार बिक्री भएको बताउँदै प्रदर्शन मितिबारे जानकारी दिएको हो । यस फिल्ममा पलसहित बिपना थापा, नायक आकाश श्रेष्ठ र नायिका मलिका महत शीर्ष भूमिकामा छन् । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यस फिल्मको लेखक र […]