काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनावद्ध रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई केन्द्रीय कार्यालय सानेपामा मंगलबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जसको पुष्टि घटनापछि आइरहेका तथ्यहरुले प्रमाणित गरिरहेको बताउनुभयो । उहाँले जेनजीका देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ र […]