यस्तो छ, कालीमाटीमा आजको तरकारी तथा फलफूलको भाउ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।