कांग्रेस आधिकारिकता विवाद, सर्वोच्चबाट न्याय पाउने देउवाको विश्वास

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन्। नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले ११३औँ बीपी जयन्तीका अवसरमा बुधबार आयोजना गरेको ‘बीपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठीमा देउवाले सर्वोच्चबाट न्याय पाउने विश्वास व्यक्त गरेका हुन्। पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले देउवा पक्षलाई निस्सा […]