तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी

काठमाडौं– सीजी इलेक्ट्रिकले चाडपर्वको अवसरमा नयाँ अभियान ‘उज्यालो भनेकै सिजी एलईडीहरु’ सार्वजनिक गरेको छ ।  कम्पनीका अनुसार सिजी एलईडीलाई फास्ट मुभिङ्ग इलेक्ट्रिक गुड्सको रूपमा प्रस्तुत गरिएको छ, जसले घरलाई अझ उज्यालो र आकर्षक बनाउँछ । २४ महिनाको वारेन्टीसहित बजारमा उपलब्ध सिजी एलईडी बल्ब, ट्युबलाइट, प्यानल लाइट, फ्लड लाइट, स्ट्रिट लाईट, ब्याटेन लाईट र विभिन्न रंगका डेकोरेटिभ […]