एसियाली युथ गेम्समा सात खेलाडीले प्रतिस्पर्धा गर्ने

पहिलो टोलीका रुपमा मुवाँथाई टोली मंगलबार बहराइन जाने छ। गल्फका रुवेन विदेशमा रहेकाले त्यत्तैबाट बहराइन जाने छन्।