Use App
Read now
(current)
Download
prasashan.com
1 घण्टा पहिले
चिकित्सा शिक्षा आयोगको बैठक सुरु
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहको अध्यक्षतामा आयोगको बैठक सुरु भएको हो ।
पूर्ण विवरण