दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा आएकाे छ। आइतबार बिहान ८ः५५ बजेबाट सुरु भएको आगलागी दमकलको सहायताले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए । एसपी थापाका अनुसार आगो नियन्त्रणमा लिन लाउन्जका केही संरचनासमेत भत्काउनुपरेको थियो। आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। यद्यपि, आगलागीका कारण […]