१२ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फेरि मुलुकमा अर्को विद्रोह हुन नहुने बताएको छ । बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको त्रिपक्षीय छलफलमा राप्रपाका नेताहरूले यस्तो बताएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा सरकार, …