३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। दोस्रो क्वालिफायरअन्तर्गत हुने यस खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै उपाधि भिडन्तमा पुग्नु हुनेछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित […]