ग्यास्ट्रो सर्जन डा. रमेश सिंह भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म’

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका ग्यास्ट्र सर्जन डा. रमेश सिंह भण्डारी चिकित्सासँगै सिर्जना कर्ममा पनि उत्तिकै तल्लीन छन्।