मुख्यमन्त्री कार्यालयका कर्मचारीमाथि हातपात प्रकरण: लोसपाका दुई नेता एक-एक हजार धरौटीमा रिहा

मधेस प्रदेशका मुख्यमन्त्री कार्यालयका कर्मचारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका लोसपाका दुई नेता धरौटीमा रिहा भएका छन्।