कुलमानले दसैंमै सञ्चालन गर्ने भनेको नागढुंगा सुरूङमा कहिले चल्छन् गाडी?

उप-आयोजना निर्देशक एंव सूचना अधिकारी सञ्जय पन्थीले अब सुरूङ मार्गको पश्चिमतर्फ पानी चुहिने समस्या तथा पहिरो व्यवस्थापन लगायत केही काम बाँकी रहेको बताए।