किटमा मात्र १३ सय नेपाली, दुई अर्ब खर्च

अहिलेको अवस्थामा हेर्ने हो भने करिब दुई अर्ब १४ करोड ७२ लाखमाथिको रकम किट कलेजमा नेपाली विद्यार्थीले बुझाउने गरेका छन्।