काठमाडौँ। प्रधानमन्त्री भेट्न जाने क्रममा प्रवेश नपाएपछि सिंहदरबारको दक्षिण गेटमै मागपत्र टाँसिएको छ। प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न मिराज ढुंगाना नेतृत्वको जेन-जीका अगुवाहरू सिंहदरबार पुगेका थिए। सिंहदरबार प्रवेश नपाएपछि आफ्नो मागपत्र उनीहरुले गेटबाहिरको भित्तामा टाँसेर फर्किए। यस्ता छन् माग : १. हाल सम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर। २. स्थिर सरकारका लागि […]