उपत्यका एमालेका तीन जिल्ला अध्यक्ष बनेनन् महाधिवेशन प्रतिनिधि

‘मैले आफू जाने चाहना व्यक्त गरेको भए त्यसमा बाधा थिएन। तर नयाँलाई नै अवसर दिनुपर्छ ठानेँ। यसमा तीनै जना जिल्ला अध्यक्षको समान धारणा हो,’ उनले भने।