एमालेले भन्यो– मतदान आज रातभरि चल्नेछ

एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले ५ बजेर २ मिनेट जाँदासम्म ८०२ जनाले भोट हालेको र मतदान रातभरि चल्ने जानकारी दिए।