आय–व्यव विवरण नबुझाउने ७ दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

१ पुस, काठमाडौं । समयमै आय–व्यव विवरण नबुझाउने सात वटा राजनीतिक दललाई निर्वाच्न आयोगले स्पष्टीकरण सोधेको छ । आयोगका अनुसार स्पष्टीकरणमा दल दर्ता किन खारेज नगर्ने ? भनेर सोधिएको छ आयोगका अनुसार लगातार तीन आर्थिक वर्षसम्म …