एकजना वीर्यदातामा क्यान्सरयुक्त जिन भेटिएपछि युरोपमा तरंग !

२९ मंसिर, काठमाडौं। युरोपमा एकजना शुक्रकिटदाताको शरीरमा क्यान्सरको जोखिम बढाउने एक आनुवंशिक उत्परिवर्तन अर्थात् जेनेटिक म्युटेसन भएको पत्ता लागेसँगै उनको वीर्यबाट जन्मिएका १ सय ९७ जना बालबालिका जोखिममा परेका छन्। एउटा व्यापक तथा गहन अनुसन्धानले यस्तो …