शेयर बजारमा आज दोहोरो अंककाे जिरावट

काठमाडाैं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३ दशमलव ८८ अंकले घटेर २ हजार ५ सय ८१ दशमलव २१ विन्दुमा ओर्लिएको हाे।बजारमा कुल ३ सय ३२ कम्पनीका ९१ लाख ६७ हजार कित्ता सेयर ६५ हजार ३ सय १२ पटक खरिद बिक्री भएका भएकाे छ। यसबाट कुल ३ अर्ब […]