समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन आयोग परिसरमा दलहरू (तस्वीर)
१४ पुस, काठमाडौं । विभिन्न राजनीतिक दलहरू समानुपातिकतर्फको बन्द सूची बुझाउन फाइल बोकेर निर्वाचन आयोग पुगेका छन् । अहिलेसम्म चार वटा राजनीतिक दलहरूले समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाइ सकेका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि …